दफा ४ड
माध्यमिक शिक्षाको मान्यता
माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण प्रमाणपत्रको मान्यता प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण गरे सरह हुनेछ ।
शिक्षा ऐन, २०२८